बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : २०


काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन्।

आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो। बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए।

बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ।


प्रतिक्रिया दिनुहोस्