काठमाडौ । आफना गीतहरुमार्फत सुरक्षाकर्मीको आलोचना गर्दै आएका रयापर भि–टेन अर्थात समिर घिसिङले सुरक्षाकर्मीसँगको तस्विर सार्वजनिक गरेका छन।
‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत गाउँदा प्रहरी हिरासतमा पुगेका रयापर भि–टेन पछिल्लो समयमा सुरक्षाकर्मी प्रति आक्रासित गीत संगित गर्दै आएका थिए।
तर, आज उनले सामाजिक सञ्जाल फेसबुमा भने ‘सोल्डरर्स एट नेपाल पोलिस’ लेखेर तीनवटा तस्विर सार्वजनिक गरेका छन।