नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन।
रुघाखोकीसँगै ज्वरो आएपछि अध्यक्ष ओली बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
अध्यक्ष ओली बिहीबार काठमाडौंको तीनकुनेस्थित एक पार्टी प्यालेसमा पत्रकारसँग छलफल गर्ने कार्यक्रम थियो। तर बिरामी भएपछि जान सकेनन्।