कलाकार विल्सन विक्रम राई दोस्रो सन्तानको पिता बने

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १२ : ३२


हाँस्यव्यंग्य कलाकार विल्सिन विक्रम राई ‘तक्मे बुडा’ दोस्रो सन्तानको पिता बनेका छन्।

यसअघि नै उनको छोरा थियो। बिहीबार सामाजिक संजालमा राईले छोरी जन्मिएको जानकारी दिएका हुन्।


प्रतिक्रिया दिनुहोस्