कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १२ : ०४


सुर्खेत। कर्णाली करिडोरअन्तर्गतको जगनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बाजुरा जिल्लाको धुलाचौरबाट सुर्खेत जादै गरेको भे१ख ३४६८ नम्बरको ट्रक जगनाथ गाउँपालिका(६ कर्पी नजिकै बिहीबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको हो।

मृत्यु हुनेमा बाँके घर भएका चालक मदनलाल जोसी र सवार बिपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ। मिनी ट्रक दुर्घटना बिहान ६ः३० भएको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्