मणिपाल मेडिकल कलेजले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीसँग अवैधानिक रूपमा रकम असुली गरेको विरोधमा नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसन र गण्डकी मेडिकल स्टुडेन्ट एसोसिएसनद्वारा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।