ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा धेरै घातक छैनः फाउसी

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : १३


काठमाडौं । अमेरिकी वैज्ञानिक डा.एन्टोनी फाउसीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन यसअघि देखिइसकेको डेल्टा भन्दा धेरै भिन्न नरहेको बताएका छन।

केहि वैज्ञानिकले ओमिक्रोन हालसम्म देखिएका कोरोनाका भेरियन्ट भन्दा निकै संक्रामक र घातक रहेको बताइरहँदा अमेरिकी वैज्ञानिक फाउसीले एपिएफले सो कुरा बताएका हुन।

डेल्टा भेरियन्ट भन्दा यो नयाँ भेरियन्ट धेरै गम्भीर नरहेको फाउसीको विश्वास छ।


प्रतिक्रिया दिनुहोस्