चाँदी झैं टलक्क टल्किएको धो बस्ती (फोटोफिचर)

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : ४४


डोल्पा। हिमपातसँगै मौसम खुलेपछि टलक्कै टल्किएको डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ बस्ती।

हिमपातसँगै चिसो बढेको छ।

तस्वीर: हेमन्त केसी/न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्