चर्चित गायकद्वय सुशान्त र स्वप्नको ‘हराउन देउ’ मा नायिका एनाको अभिनय (भिडिओ)

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ११ : ०५


युवा पुस्तामाझ निकै चर्चित गायक सुशान्त केसी र स्वप्न सुमनको स्वरमा रहेको नयाँ गीत ‘हराउन देउ’ सार्वजनिक भएको छ।

यो गीतका गीतकार तथा संगीतकार गायकद्वय स्वप्न र सुशान्त नै हुन्। गीतमा नायिका तथा मोडल एना शर्माको अनिभय रहेको छ।

विभिन्न अन्तर्वार्ताहरुमा स्वप्न सुमानले आफ्नो प्रस्तावमा सुशान्तसँगको कोल्याबोरेसन गीत बनेको उल्लेख गरेका छन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्