आज यस्तो छ सुन र चाँदीको भाउ…

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : १५


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ भने बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको छ।

आज सुनको भाउ स्थिर रहेको हो।


प्रतिक्रिया दिनुहोस्