ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ०३


नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ।

निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो।

आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गरेका हुन्।

ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए।


प्रतिक्रिया दिनुहोस्