किम र काइलीसहित ६ सन्तानकी आमा क्रिस जेनर २० वर्ष कान्छा ब्वाँईफ्रेन्डसँग फेसन सोमा

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : १८


६६ वर्षकी अमेरिकी उद्यमी क्रिस जेनर आफ्ना २० वर्ष कान्छा प्रेमी कोरे ग्याम्बलसँग हालै एक फेसन कार्यक्रममा देखिएकी छिन्।

क्रिस जेनरको ६ सन्तान छन् जो अमेरिकाका चर्चित मोडल र उद्यमीहरु हुन्। ४१ वर्षका ग्याम्बल र क्रिस सन् २०१४ यता प्रेम सम्बन्धमा छन्।

क्रिसकी छोरीहरु किम कार्डासियन, काइली जेनर, खोले कार्डासियन, कार्ट्नी कार्डासियन, केन्डल जेनर हुन् भने उनका एक छोरा छन् उनी रोब कार्डासियन हुन्।

No description available.

आफूभन्दा २० वर्षभन्दा कान्छा ग्याम्बलसँग प्रेम सम्बन्धमा रहनुभन्दा अगाडि उनले रोवर्ट कार्डासियन र केट्लिन जेनरसँग विवाह गरेका थिए।

हालै फेसन सोमा उनीहरु निकै खुशी देखिन्थे। उमेरको लामो अन्तर भएता पनि उनीहरुबीच राम्रो समझदारी छ।

Kris Jenner and Corey Gamble relationship timeline: Inside the Keeping Up  With The Kardashian star and Justin Bieber's tour manager's romance as the  pair dismiss split rumours - OK! Magazine

Aos 64 anos, mãe das Kardashian diz que sexo é “algo lindo” na sua idade -  Monet | Celebridades


प्रतिक्रिया दिनुहोस्