भाइरल बन्यो चार कान भएको यो बिरालो, हेर्नुस फोटो र भिडिओ…

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : १३


रुसमा चारवटा कान भएको एउटा बिरालो जन्मिएको छ। जुन अहिले विश्वभर भाइरल बनिरहेको छ।

मिडास नाम दिइएको उक्त बिरालो चार महिना अगाडि जन्मिएको हो। उक्त बिरालोका मालिकले सो बिरोलोको इन्स्टाग्राम खोलेको छन्।

सो इ्रन्स्टाग्राममा १ लाखभन्दा बढी फलोवर्स छन्। त्यहाँ मिडासको गतिविधिको भिडिओ र तस्बिरहरु मात्र राखिन्छन्।

भिडिओ

मानिसहरु चार कान भएको बिरालो देखेर आकर्षित भएका हुन्।

जिनिटिक म्युटेसनका कारण बिरालोमा चारवटा कान भएको वैज्ञानिकहरुको भनाइ छ।

Cat With 4 Ears Named Midas Becomes Instagram Sensation | Daily Paws


प्रतिक्रिया दिनुहोस्