ओली ११ घन्टा ढिलो गरी बन्दसत्र स्थलतर्फ प्रस्थान

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ५७


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ लागेका छन्।

बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका हुन्।

ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन्।

 


प्रतिक्रिया दिनुहोस्