सत्ता गठबन्धन बैठकको निष्कर्ष: प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : २३


काठमाडौं। न्यायालयभित्रको विवाद समाधानबारे सत्ता गठबन्धनमा आवद्ध दलहरुबीचको छलफल सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले न्यायाधीश र आन्दोलनरत कानुन व्यवसायीलाई मनाउन नसके प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।


प्रतिक्रिया दिनुहोस्