पार्टीको निर्णय विपरीत अधिवेशन गर्नु आपत्तिजनक: भीम रावल

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : ४१


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीको निर्णय विपरित काम भइरहेको भन्दै आपत्ति जनाएका छन।

अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका रावलले अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले विधि,पद्धति र निर्णय विपरीत काम गरेको आरोप लगाएका छन।


प्रतिक्रिया दिनुहोस्