बागमती किनारमा महिलाको शव फेला

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : ३४


काठमाडौंको टेकुस्थित बागमती किनारमा एक महिलाको शव फेला परेको छ।

पहिचान नभएकी करिव ३५ वर्षीया महिलाको शव बागमती किनारमा फेला परेको प्रहरीले जनाएको छ।

शव करिव ३ दिन पहिलेको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्