ओमिक्रोन भारत पुगे नेपाल आइहाल्छ, सर्तकता अपनाऔंः प्रा.डा गौतम

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : १६


काठमाडौं। स्वास्थ्य मन्त्रालयका पूर्व प्रवक्ता डा.जागेश्वर गौतमले दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनको नयाँ भेरियन्टबारे सचेत हुनुपर्ने बताएका छन।

दक्षिण अफ्रिकामा कोरोना कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि विभिन्न देशले सर्तकता अपनाउन थालेका छन।

भारत सरकारले पनि सबै राज्यमा उच्च सतर्कता अपनाउने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमले उल्लेख गरेका छन्।

डा.गौतमले ट्विट मार्फत जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुको कुनै बिकल्प नरहेको बताएका छन।


प्रतिक्रिया दिनुहोस्