युट्युुबको डिस्लाइक संख्या लुकाइयो, डिस्लाइक गरिएपनि त्यो नदेखिने

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : ०६


विश्व चर्चित भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युुबले डिस्लाक संख्या लुकाएको छ।

लाइक र डिस्लाइक गर्ने फिचर कायमै रहनेता पनि लाइक संख्या देखिने र डिस्लाइक संख्या भने नदेखिने बनाइएको हो।

युट्युब सर्जकहरूलाई दुर्व्यवहार तथा उत्पीडनका साथै लक्षित आक्रमणबाट बचाउनका लागि डिसलाइक संख्या हटाउने निर्णय युट्युबले गरेको हो।


प्रतिक्रिया दिनुहोस्