पाँच भाइ पाण्डवहरुको तावा र द्रौपदीको वक्षस्थल बेबारिसे

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : २३


काठमाडाैँ । जुम्लाको सिंजा गाउँपालिकाको जाँच गाउँको मालिका मावि विद्यालय परिसरमा राखिएको पाण्डवहरुको तावा । द्वापर युगका पाँच भाई पाण्डवको धर्मपत्नी द्रौपदीको वक्ष (छाती) भनेर विश्वास गरिदै आएको द्रौपदीको वक्षस्थल जुम्लाको सिंजा गाउँपालिकाको जाँच गाउँस्थित बेबारिसे अवस्थामा । यहाँका स्थानीयहरुले राज्यले धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुपर्ने माग राख्दै आएका छन् ।  तस्वीर :  शुरबहादुर सिंह, रासस कर्णाली प्रदेश, सुर्खेत ।


 


प्रतिक्रिया दिनुहोस्