बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ३०


बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।

युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC)ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो।


प्रतिक्रिया दिनुहोस्