पर्सामा गोली चल्यो, १० दिन देखि अपहरित १४ वर्षीय बालककाे सकुशल उद्दार

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । बालक अपहरण गर्नेमाथि प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार १० दिन देखि अपहरित बालकलाई छुटाउनका लागि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली अपहरणकारीको खुट्टामा लागेको छ । प्रहरीले १४ वर्षीय बालकलाई सकुशल उद्दार गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्