प्रधानाध्यापकलाई विप्लव कार्यकर्ताले दले कालोमोसो

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ४ : ३६


काठमाडौं । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले एक शिक्षकलाई कालोमोसो दलेका छन।

जाजरकोटको नलगाड नगरपालिका वडा न.१२ मा रहेको बिरेन्द्र हिमालय माविका प्रधानाध्यापक चन्द्र बहादुर केसीलाई नेकपा निकट अखिल(क्रान्तिकारी)ले कालोमेसो दलेको जनाएको छ।

केसीले भ्रष्टाचार गरेको आरोप विप्लव कार्यकर्ताले लगाएका छन। यस्ता छन् विप्लव समूहको आरोप


प्रतिक्रिया दिनुहोस्