नेपाल आईपुगे बलिउडका चर्चित अभिनेता गोविन्दा

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : २२


काठमाडाैं । यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन  बलिउडका चर्चित अभिनेता गोविन्दा अहुजा नेपाल आई पुगेका छन् । गोविन्दासँगै उनकी श्रीमती सुनिता अहुजा र अभिनेत्री निरुता सिंह पनि नेपाल आएका छन् । उनकी श्रीमती सुनिता नेपाली मुलकी हुन् । नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा यस अघि पनि थुप्रै पटक नेपाल आइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्