स्मिता दाहालको नयाँ म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : ५७


काठमाडौं । टंक बुढाथोकी र स्मिता दाहालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा कार्टुञ्ज क्रु’ले अभिनय गरेको छ । 

गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गितमा दीपक शर्माको संगीत, उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाईलीको मिक्सींग रहेको छ । 


प्रतिक्रिया दिनुहोस्