कालिप्रसाद बाँस्कोटाको नयाँ गीत ‘सुन बाटुली’ सार्वजनिक, निश्चल र स्वस्तिमाको अभिनय (भिडिओ)

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ३ : ३६


काठमाडौं। चर्चित गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको नयाँ गीत ‘सुन बाटुली’ सार्वजनिक भएको छ।

बाँस्कोटाकै शब्द र स्वर रहेको गीतमा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको छ।

भर्खरै युट्युबमा सार्वजनिक भएको गीत निकै रमाइलो छ। यसलाई ‘डान्सिङ नम्बर’को रुपमा हेरिएको छ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्