एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ०९


काठमाडौं। एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ।

निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो।

एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको डिजाइन सार्वजनिक गरेको हो।


प्रतिक्रिया दिनुहोस्