गोलाप्रथासम्बन्धी निमावली राजपत्रमा प्रकाशित

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ४ : ५२


काठमाडौं। गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधान समेटिएको गोलाप्रथासम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरिएको छ।

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले पारित गरेको विषयलाई राजत्रमा प्रकाशित गरेको हो।

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउनुपर्ने माग राखेर सर्वोच्च अदालतकै न्यायाधीश आन्दोलनमा उत्रिएका थिए।

 


प्रतिक्रिया दिनुहोस्