२० अर्ब बढीमा यस्तो बन्दै छ गौतम बुद्धको गृह नगरी (फोटोफिचर)

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ३ : ५९


पर्यटकीय विकासको नमुना गुरु योजनाको रूपमा लिइएको २० अर्बभन्दा बढी लागतमा निर्माण हुने भगवान सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट (प्राचीन कपिलवस्तु)को गुरु योजनाको तस्बिर सार्वजनिक भएको छ।

 


प्रतिक्रिया दिनुहोस्