सातै प्रदेशका प्रमुखले लिए शपथ

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले सपथ लिएका छन । 

सातै  प्रदेश प्रमुखलाई मंगलबार राष्ट्रपति विद्या भण्डारीले शितल निवासमा एक समारोहबीच सपथ गराउनुभयो । 

सोमबार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले प्रदेश १ मा सोमनाथ प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्