खेतीयोग्य जमिन प्लटिङ गर्न ‘प्रतिबन्ध’

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । ‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा आर्थिक वर्ष २०७५र७६ मा सम्पन्न गरेका कार्यक्रमबाट कृषकहरु लाभान्वित भएको दाबी गरेको छ ।

आर्थिक वर्ष २०७६र७७ का लागि नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्वप्रतिबन्ध लगाएको छ ।

‘राजधानीको वैकल्पिक खेतीयोग्य जमिन भएको नगरका रुपमा चिनिएको पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । 
नेपाल समाचारपत्र दैनिकबाट ।  


प्रतिक्रिया दिनुहोस्