‘कति बस्छौं माइतीकै कौसीमा’ गीतमा माग्ने बुडा र दिपाश्रीको रमाइलो अभिनय (भिडिओ)

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : ५३


सदाबहार चर्चित गीत ‘कति बस्छौं माइतीकै कौसीमा’ बोलको गीतको रिमेक भएको छ।

राम थापाको यस पुरानो गीतमा अन्जु पन्त र हिमाल श्रेष्ठको स्वर रहेको छ।

यो गीतमा थप शब्द भीम विष्टले थपेका छन्। पुरानो गीतको मर्मलाई कायम राखेर यस गीत गाइएको छ।

जहाँ चर्चित कलाकारहरु माग्ने बुडा केदार घिमिरेर दिपाश्री निरौंलाको अभिनय रहेको छ।

यी दुईको अभियनले गीतलाई झनै जीवन्त बनाएको छ। अर्का कलाकार बुद्धि तामाङको पनि यस गीतमा अभिनय रहेको छ।

यो गीत छक्का पञ्जा ४ चलचित्रको लागि निर्माण गरिएको हो।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्