डौँठेगडा मेलाका लागि सार्वजनिक बिदा

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : ३८


अछाम । डौँठेगडा मेलाको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ।

कार्तिक शुक्ल पूर्णिमाका दिन बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रामा लाग्ने डौढेगडा मेलाको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिएको हो ।

डौंठेगडामा राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ। आफ्नो मनोकांक्षा पूरा होस् भनेर बर्दादेवी मातालाई राँगा बोकाको भाकल गरिन्छ।


प्रतिक्रिया दिनुहोस्