सिंहदरवारमा यस्तो बन्दैछ संसद भवन (फोटोफिचर)

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : ३०


सिंहदवारमा संघीय संसदको भवन निर्माण भइरेहेको छ।

नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन भाडामा लिएर चलिरहेको प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि यो भवन बनेको हो।

यो भवन नेपाली सेनाको अधिनमा रहेको पुतली बगैँचामा निर्माण भइरहेको हो।


प्रतिक्रिया दिनुहोस्