कास्की २ बाट राप्रपाले रोम बहादुर भण्डारीलाई उठाउँने

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्की २ मा रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र बागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेदवार तोकिएको छ । 

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्य सबै रिक्त स्थानमा उम्मेदवारी दिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्