त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बाँस्कोटा

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ ।

आइतवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेको हो । 

सरकारले डा कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरिसिकेको छ। डा बाँस्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गरेको हो। 


प्रतिक्रिया दिनुहोस्