कमलपोखरीमा रहेको कुमारी हल भोलिदेखि बन्द हुने

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौँ । कमलपोखरीमा रहेको कुमारी हल भोलीबाट बन्द हुने भएको छ । मर्मतका लागि कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको वुझिएको छ । कुमारी हल नेपाली चलचित्रको प्रिमियरका लागि पनि विशेष मानिन्छ । हलको ट्वाइटेल र सिटहरु मर्मत गर्ने तयारी गरिएको छ । हल बन्द हुने भएपछि भोलीबाट प्रदर्शनरत फिल्म का शोज समेत हटाइएको छ ।


प्रतिक्रिया दिनुहोस्