भाइरल हुँदै सारा अली खानको ग्लामर फोटोसुट

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


एजेन्सी । बलिउड अभिनेत्री सारा अलि खानले ग्राजिया म्यागजिनका लागि ग्लामर फोटोसुट गराएकी छिन्। 

उक्त फोटोमा सारा निकै ग्लामर देखिएकी छिन्। उनले उक्त तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्। उनले आफ्नो इन्स्टाग्राम फेजमा कयौँ तस्वीर शेयर गरेकी छिन्। जुन तस्वीरमा सारा कुर्सीमा हट फोज दिदै गरेको अवस्थामा देखिएकी छिन्। 

कालो पहिरन लगाएर फोटो सुट गरेकी साराका यी तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्दै गएका छन्। पछिल्लो समय सारा निर्देशक इम्तियाज अलीको आउँदो फिल्म  आज कल मा आर्यनका साथ देखिदै छिन्। 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

People say ‘a leopard can’t change its spots.’ Ever thought- maybe it doesn’t want to??? ?????‍♀️??

A post shared by Sara Ali Khan (@saraalikhan95) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Don’t study me, you won’t graduate ???????‍♀️?‍♀️?

A post shared by Sara Ali Khan (@saraalikhan95) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

?➡️? ?➡️? . ?➡️??

A post shared by Sara Ali Khan (@saraalikhan95) on


प्रतिक्रिया दिनुहोस्