देशैभर विप्लव बन्दको प्रभाव (फोटोफिचर)

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ३९


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको असर राजधानी काठमाडौंमा पनि परेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण सार्वजनिक यातायात ठप्प छ ।

स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ भने नेपाली सेना पनि गस्तीमा छ ।


प्रतिक्रिया दिनुहोस्