ऋचा शर्माको विवाह मंसिरमा

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । केही समय अघि आफूलाई घरबाट विवाहको लागि प्रेशर आइरहेको बताएकी नायिका ऋचा शर्माले आउँदो मसिंरमा विवाह गर्ने बताएकी छिन । आफूलाई पनि दुलही बन्ने चाहना भएको बताएकी उनका प्रेमी काठमाडौँमा रहेको लबिम मलका म्यानेजर दिपेक्ष्य राणा रहेको बताइएको छ ।

उनले विवाह अघि आफ्ना केही नजिकका साथीलाई बोलाएर ब्याचलर पार्टी दिएकी हुन । उनले पोखरामा दिएको पार्टीमा प्रियंका कार्की, केकी अधिकारी उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस्