हरिबोधनी एकादशी मनाईंदै (फोटोफिचर)

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ३३


आज हरिबोधनी एकादशी। कात्तिक शुक्ल एकादशीमा विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गर्ने र विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइएको छ। बुढानिलकण्ठमा एकादशीको रौनक यस्तो रह्यो। तस्बिर : न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्