चन्द्रौटामा शंकास्पद बस्तु फेला, कुकुरसहितको बम डिस्पोजल टोली घटनास्थलमा

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : ३८


काठमाडाैं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नपा१, चन्द्रौटाको रेन्जरपोष्ट (माइक्रोथान) नजिकै बीच सडकमा बम जस्तो देखिने शंकास्पद वस्तु राखिएको भेटिए पछि राजमार्ग अबरुद्ध भएको छ । संकास्पद वस्तु डिस्पोजका लागि कपिलवस्तुको गोरुसिंगे स्थित नारायणदल गणको कुकुर सहितको बम डिस्पोजल टोलि घटनास्थलमा पुगेको छ ।

शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलि घटनास्थलमा पुगेको र प्रहरिले सुरक्षामा कडाई गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्सेर जबराले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्