गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ५ : ३०


काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य स्थिर छ। 

आज छापावाला सुन प्रतितोला ७१ हजार २ सय सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्