आयल निगमको आफ्नै ब्राण्डको ग्याँस

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं ।  नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादन गर्न प्रक्रिया अघि बढाएको छ ।

एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ ।

निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ । गोरखापत्र दैनिकबाट । 


प्रतिक्रिया दिनुहोस्