मदनकृष्ण र इन्दिरा जोशीको ‘ह्यापी हार्ट’ सार्वजनिक (भिडिओ)

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : २६


चर्चित हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीले गाएको गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ।

यो गीतलाई मदनकृष्ण श्रेष्ठकी छोरी सारना श्रेष्ठले सिर्जना गरेकी हुन्। यो गी छोरा यमन र सारनाले मदनकृष्णलाई उपहार स्वरुप प्रदान गरेको जनाइएको छ।

गीतमा मदनकृष्ण श्रेष्ठ, इन्दिरा जोशी, यमन श्रेष्ठ र सारना श्रेष्ठको अभिनय रहेको छ।

भिडिओ युट्युबमा गएर हेर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस्