प्रमोद खरेलका गीत सुनेर यी बाबु रुन बन्द गर्छन् !

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । कलाकारहरुको दिनचर्या सामान्य मानिसको भन्दा फरक नै हुन्छ ।

कतिपय अवस्थामा फ्यानहरुका कुराले कलाकारहलाई भावुक नै बनाउछ ।

गायक प्रमोद खरेलले आफैलाई भावुक बनाएको क्षण सामाजिक सञ्चाल ट्विटरमा यसरी व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्