नेकपाका विद्यार्थी नेता भन्छन्- ‘मेडिकल माफियासँग सरकार डरायो’

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । अवैध शुल्क असुलिको विरोधमा देशका विभिन्न मेडिकल कलेजहरुमा भैरहेको आन्दोलनको सुनुवाई हुन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ ।

गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज हुँदै युनिभर्सल मेडिकल कलेजसम्म आन्दोलन फैलिएको छ।

चिकित्सा शिक्षा संर्घष समितिको नेतृत्वमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सत्ताधारी दलकै नेताहरुले सरकारप्रति आक्रोस व्यक्त गरेका छन् ।

यो पनी

युनिभर्सल मेडिकल कलेजका विद्यार्थी कुटिए, प्रशासनमाथि 'गुण्डा' प्रयोग गरको आरोप !


प्रतिक्रिया दिनुहोस्