यूरोको भाउ बढ्यो, डलरको घट्यो, कुन देशको कति ?

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौँ । आज अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ६ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ७३ पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ १४ पैसा छ। 

हेर्नुहोस् अन्य देशको निनिमयदर


प्रतिक्रिया दिनुहोस्