आज ४६ औं जन्मदिन मनाउँदै ऐश्वर्या राय बच्चन

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : ३४


काठमाडौँ । बलिउडकी सुन्दरी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन आज आफ्नो ४६ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिनको अवसरमा ऐश्वर्यालाई उनका श्रीमान् अभिषेक बच्चनले शुभकामना दिदै लेखेका छन्, ‘जन्मदिनको धेरै धेरै शुभकामना, प्रिन्सीपेसा’ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy birthday Principessa!!! ❤️

A post shared by Abhishek Bachchan (@bachchan) on

अभिषेकले नायक सलमान खानको प्रेम सम्बन्धमा रहँदा सर्वाधिक चर्चामा रहेकी यी सुन्दरीले पछि नायक अभिषेक बच्चनसँग बिहे गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्