दिल्ली विमानस्थलमा विस्फोटक झोला भेटियो

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


नयाँ दिल्ली । भारतको नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा विस्फोट पदार्थ भरिउको झोला फेला परेको छ।

विमानस्थलको टर्मिनलमा शंकास्पद झोला भेटिएपछि सुरक्षा सर्तकता बढाइएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार उक्त झोलाभित्र विष्फोटक आरडिएक्स भेडिएको हो ।

यद्धपी यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन् । उक्त झोलाको फरेन्सिक टिमले जाँच गरिरहेको र पुष्टि हुन २४ घण्टाको समय लाग्ने बताइएको छ ।

 

 
 


प्रतिक्रिया दिनुहोस्